ad
जनकपुर ।
स्वतन्त्र उम्मेदवारी दिएका सतेन्द्र कुमार यादवले सिरहा–४ 'ख' मा प्रदेश सभाको स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
उनलाई निर्वाचन आयोगले जिप चुनाव चिह्न प्रदान गरेको छ ।
सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपाका पुर्व मन्त्री सुरेश मण्डल उम्मेदवार छन् ।
Ad
Ad
Ad
Ad
Ad
Ad