ad
जनकपुर ।
धनुषा क्षेत्र नम्बर १ स्वतन्त्रबाट इन्जिनियर महेश यादवले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले धनुषाधामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नम्बर १ बाटै सत्तागठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पुर्वमन्त्री मातृका प्रसाद यादवले उम्मेदवारी दिएका छन भने एमाले जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीले उम्मेदवारी दिएका छन् ।
Ad
Ad
Ad
Ad
Ad
Ad