ad
जनकपुर -
टीकापुर ह त्या काण्डको प्रमुख अभियुक्तको आ रोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन् ।
बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत् उनले उम्मेदवारी दर्ता गरेका छन् ।
श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नाममा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबाट रेशम चुनाव लड्न लागेका हुन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुबा लालवीरले रेशमको उम्मेदवारी दर्ता गराएका थिए ।
थरुहट आ न्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टी कापुर घटना’मा आठ सु रक्षाकर्मीसहित एक नाबालकको ह त्या भएको थियो ।
उक्त हत्याको अभियोग प्रमाणित भएपछि चौधरी डिल्लीबजारस्थित का रागारमा छन् । उनलाई टीकापुर हत्या का ण्डको मुख्य यो जनाकार रहेको आ रोप छ ।
Ad
Ad
Ad