ad
जनकपुरधाम ।
मधेश प्रदेशमा आज (आईतबार) सार्वजनिक विदा हुने भएको छ ।
दसैँको विदा सकिए लगत्तै आज आईतबार एक दिन सार्वजनिक विदा हुने भएको छ । मधेश सरकारले आज दिन सार्वजनिक विदा दिने भएको हो ।
Advertesment
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयगृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।
ad
Ad
Ad
Ad
.