ad
जनकपुर ।
नाबालिक ब लात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० बजे नेपाल आइपुग्ने भएपछि प्रहरीको टोली विमानस्थलमा पुगेको छ ।
कतार एअरवेजको जहाजबाट नेपाल आउने बताइएपछि प्रहरीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरेर बसेका छन् ।
विमानस्थलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ ।
उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । लामिछानेले नै आफू १० बजेर नेपाल आइपुग्ने बताएका थिए ।
Ad
Ad
Ad
Ad
Ad