जनकपुरधाम ।
धनुषाको धनाैजी गाउँपालिका वडा न. २ धनौजीमा लाेसपाको युवा नेताको अगुवाईमा कार्यकर्ताहरुले पनि शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम गरेका छन् ।
बडा दशै, दिपावली तथा छ्ठ पर्वको अवसरमा धनाैजी गाउँपालिका २ का वडा सदस्य युवा नेता रोशन मिश्रले शुभकामना आदान–प्रदान तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
जनसमुदायकै साथमा भेटघाट र घरदैलो कार्यक्रम गरी महान पर्व दशै दिपावली तथा छ्ठको शुभकामना व्यक्त गरीएको थियो ।
कार्यक्रमा लाेसपाका युवा नेता रोशन मिश्र र अहिले वडा सदस्य समेत र जिल्ला सद्स्य लगाएत स्थानिय बासीहरुको समेत सहभागीता रहेको थियो ।
ad
Ad
Ad
Ad
Ad
Ad