जनकपुर ।
महोत्तरीको एकडारा गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ। स्थानीय लक्ष्मी राम रहेको एक स्थानीयले भन्ने ।
एकडारा गाउँपालिका वडा न ३ (भटुलिया ) बिधालयको पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएको एक स्थानीयले जानकारी दिए।
अन्दाजी ६०/६१ वर्षीय पुरुषको शव आइतबार बिहान फेला परेको स्थानीयले बताए।
मानसिक सन्तुलन समेत ठीक नरहेका बताए ।
थप आउन बाकी...
ad
Ad
Ad
Ad
Ad
Ad