जनकपुरधाम ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ परेका छन् ।
शनिबार धनुषाको बिदेह नगरपालिकाको तीनकोरियास्थित उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन जाने बेलामा कालो झण्डा देखाउने जसपा पार्टीका युवा नेताहरुलाई नियन्त्रणमा लिइएको प्रेस मंचका सचीव आमिन राइनले जानकारी दिए ।
नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने युवालाईहरुलाई पक्राउ गरिएको राइनले जनाएको छ ।
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad