जनकपुर ।
चाडपर्व नजिकिएसँगै नेपाल र भारत सीमानामा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ ।
भारतसँग सीमाना जोडिएको सुनसरी लगाएतका जिल्लामा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन संयुक्त गस्ती सुरु गरेका हुन् ।
ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad