जनकपुर ।

जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा सूचनामा भनिएको छ, “नेपाली समाजमा समाजिक सांस्कृतिक चाडपर्व आउने क्रममा छन् ।

चाडपर्व मनाउने संस्कार परम्परादेखि नै चलिआएकोमा वर्तमान समयमा भड्किलो हुँदै गएको सर्वविदि�