जनकपुर ।
वीरगंज बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको ना ८ क ७६४८ नम्बरको बस आइतबार दिउँसो चोरी थियाे ।
आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको प्रहरीले जनाएको छ ।
आज सोमबार दिउसो दुई बजे काे समयमा प्रहरी चौकि भिस्वाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश शाहीकाे सक्रियतामा छिपहरमाईकाे भिस्वाबाट बरामद भएको हो ।
ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad