जनकपुर ।
मोन्टेनेग्रोमा एउटा पारिवारिक वि वादपछि गो ली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
छलफलमै सहभागी आ क्रमणकारीले एउटै परिवारका तीन जनाको गो ली हानेर हत्या गरे।
सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।
एक सर्वसाधारणले ब न्दुकधारीलाई गो ली हानेर आ क्रमणकारीको हत्या गरेपछि आ क्रमणको शृंखला रोकिएको थियो । आ क्रमणमा केही मानिस घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
ad
Ad
Ad
Ad
Ad