जनकपुर :
सिरहामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्लाको अर्नमा गाउँपालिका-२ ब्रहमपुरी बस्ने ४५ वर्षीय कालेश्वर महतो कोईरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महिलालाई जबरजस्ती करणी गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अर्नमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
ad
Ad
Ad
Ad
Ad