धनुषामा एक दृस्ठि बिहिन युवकलाई आर्थिक सहयोग

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १५, सोमबार १२:२७ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश२४ / जनकपुर : धनुषाको धनुषाधाम नगरपालिका :-५ नौसयबिघा स्थित दुबै आखा देख्न नसक्ने दुख काटेर बस्दै आएका अशाहय पुरुष मोहम्मद रफिक मनिलाई अपन गाउँ नौसय बिघामा युवा एकता समाज सेवाद्धारा ३०हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

धनुषाधाम नगरपालिका वडा न.५नौसयविघा उत्तरबारी टोलमा एक कार्यक्रम बीच उक्त रकम सहयोग गरेका हुन् ।

अपन गाउँ नौसय बिघा युवा एकता समाज सेवा द्धारा आँखा नदेख्नेलाई आर्थिक सहयोग गरिएको छ।

दाईजो प्रथा, महिला शोषण, महिला हिँसा, बलत्कार र भ््ष्टचारको विरुद्ध आवाज उठाउने, गरिब, दलित जनजाति, अपाङ्ग र आशाहयहरुको सहयोग, छुवाछुत र कु–विचार मुक्त समाज सहितको अभियान, गरिब, पिडित र अशाहय बालबालिकाहरुलाई निःशुल्क शिक्षा, अपन गाउँ नौसय बिघा युवा एकता समाज लगायतका उदेश्यबोकेका यी समाज सेवालेआफनो अभियान जारी राख्ने अध्यक्ष सरोज मण्डलले प्रतिवद्धता जनाएका छन ।

अब्धेश कुमार दास, रोहित कुमार यादव,जित नारायण साह ,शिबु कुमार उराँव ,सन्तोष परजपती,जितेन्द्र चौधरी,बिसेसर यादव,सरोज मन्दल,रंजित कुमर राम,मनोज कुमार उराँव ,उमा शंकर शर्मा,सतरोहन यादव,आर्जन कुमार उराँव ,सित कुमार उराँव,धरमेन्दर कुमार उराँव ,अरुन कुमार साह,सिकेनद्र कुमार उराँव ,गणेश कुमार गुप्ता लगाइतको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार