• जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड

    जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड

    धनुषा — जनकपुर प्रादेशिक कोभिड अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ । संक्रमितलाई भर्ना नगरेको भन्दै एक समूहले अस्पतालको वार्डमा जडान गरिएको उपकरणहरु तोडफोड गरेको..