ad
जनकपुर ।
धनुषामा अवैध रूपमा बालुवा गिट्टी उत्खन्न गर्ने दुई सवारी साधन पक्राउ परेको छ । आज करिब २ बजेको समयमा पक्राउ परेको हो ।
ad
गणेशमान चारनाथ नगरपालिका ९ बरमझिया स्थित कमला खोलामा मापदण्ड विपरित अवैध रूपमा बालु गिट्टी उतखन्न गरि रहेको पक्राउ परेको ईलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ ।
प्रदेश २-००१ त. ०३०५ र प्रदेश २-०२-००१ त.७९७ नं. को ट्याक्टरहरू नियनत्रणमा लिई आवश्यक कारवाहीको लागी आजै गणेशमान चारनाथ नगरपालिकाको कार्यालय पठाइएको बताए ।
Ad
Ad
Ad
Ad
Ad

