जनकपुर ।
TIkTok- अर्थात खुल्ला 'पोर्न साईट' भन्दा कुनै खिन्नता बोध हुँदैन । डिजिटल प्लेटफर्म र समाजिक सँजाल भनिएको टिकटकको सुविधाको दुरुपयोगले अहिले वर्तमान समाज आजित छ ।
खास गरी तराई मधेशमा केही किशोरी युवतिहरुले टिकटकमा बेग्लै स्वाद चाखेकी आभाष हुन्छ । पढनको लागि नयाँ सहर नै जानुपर्छ भनेर अभिभावकलाइ ठग्दै उनीहरुले मात्र टिकटोक बनाउन चाहिने स्वतन्त्रताको लागि नयाँ सहर जाने गरेको पाईएको छ ।
TIKTOK ID


जिस्मको नुमाईस गर्ने, कपडा खोलेर नाच्ने, कामुक कुराकानी गर्ने, सँस्कार सँस्कृति विरुद्धको गतिविधि गर्ने, समाजिक विरुद्धको गतिविधि गरी पैसा कमाउनुलाई गिफ्टको लागि 'नांगो अङ्ग' देखाउने गरिएको छ ।
टिकटक एपमा प्रायः देखिने तराई मधेश मूलकी केही किशोरी युवतिहरुले टिकटकमा पाईने गिफ्ट मात्र पाउनको लागि जे सुकै गर्न तम्तयार देखिन्छन् । यहाँसम्म की उनीहरुले टिकटकमै अप्रत्यक्ष सेक्स अपिल पनि गरिरहेको हेर्न सकिन्छ ।
भिडियो।
जुन भाषा, एक्सप्रेसनलाई तराई मधेशको सँस्कृतिमा अश्लिल र गोप्य मानिन्छन्, त्यस्ता एक्सप्रेसनले सेक्स अपिल मात्र गर्दैनन्, गिफ्ट पाउनको लागि विभिन्न माध्यमबाट कपडा उतारनेहरु पनि धेरै छन् । टिकटक चलाउने सबै त्यस्ता होईनन्, केही अनुहारहरु छन् जो की पैसाको लालचले अनलाईनमै कपडा उतारर्न पछि पर्दैनन् ।
टिकटक ७ बर्षको बच्चादेखि ८० बर्षको बुढोबुढीसम्म पनि चलाउँछन् ।
टिकटकमा दिएको गिफ्ट सुविधा पाउनको लागि खास गरी युवतिहरुले गन्दागन्दी कुराकानी मात्र होईनन्, कपडा समेत उतारर्ने गरेको पाईएको छ । उनीहरुलाई लाईभ त होईन तर लाईभ आउनुभन्दा अघि लाईभ ज्वान गर्नको लागि एक सम्झौता गर्न पछि पर्दैनन् ।
भिडियो
लाईभमा आएर गिफ्ट दिन्छु भन्दै बिदेश कमाउन गएका युवकहरुले उनीहरुलाई जे पनि गर्न मजबुर गर्छन् । परिवारको लागि कमाउन विदेश गएका युवकहरुले कमाएको पैसाले टिकटकको गिफ्ट किनेर युवतिहरुलाई दिने गरेको छ ।
ती युवकहरुले त्यतिकै सजिलै गिफ्ट दिदैनन् । लाईभ आउनु अघि युवकसँग ईमो, भाईबर, व्हाटसएप, मेसेन्जसरमा भिडियो कल गरी कपडा समेत उतारेर विश्वास प्रकट गर्छिन । तर, ती युवकहरुले स्क्रीनसट, भिडियो रेकर्ड गरेर समाजिक सँजालमा हाल्ने गरेको कैयौँ घटनाहरु छन् ।
टिकटकमा यौन धन्दा ?
टिकटकमा लाईभ बस्नु अघि एउटा अपिल गरिन्छ, कि लाईभ आउँदैछु तपाईहरु जोडिनुस् । त्यति सजिलै भनिदैन, त्यसको लागि हाई ईम्प्रेसन, कामुक अवतार, यौनजन्य भावमा अपिल गर्ने गरिन्छ् । सोही गरेर गिफ्ट पाउनुलाई यौनधन्दा भन्दा कुनै सँकोच हुँदैन् ।