धनुषा।
बिरेन्द्रबजार-यदुकुहा-महिनाथ्पुर हुलाकी सडक अन्तर्गत सबैला-भठिहनबाट बाँस लिएर आपसका क्षेत्र तर्फ जाँदै बाँस व्यापारी । एक बाँसको मुल्य रु. २०० देखि ३०० पर्ने गरेको छ । तस्बिरः महेश कुमार राय रासस
[caption id="attachment_5686" align="alignnone" width="1080"] बाँस लिएर जादै..[/caption] [caption id="attachment_5687" align="alignnone" width="1080"] बाँस ब्यापारी...[/caption]