जनकपुरधाम।
महोत्तरीको एक पालिकाले परिक्रमामा सहभागी भएका श्रद्धालु भक्तजनलाई स्वागत गर्नका लागि एक दिने बिदाको घोषणा गरेका छन् ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले आइतबार बिदा दिएको मटिहानी नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै घोषणा गरेका हुन् ।