जनकपुरधाम।
धनुषामा सन्तुलन ठीक नभएकी महिलामाथी बला त्कारको प्रयास भएको घटना सार्वजनिक भएका छन्।
जिल्लाको सबैला नगरपालिका ९ भठिहन टोलमा शुक्रबार राती करिब ८ बजेको समयमा मुल चौक नजिक महिला बला त्कृतको प्रयास भएकी छिन्।
ad
बाला त्कारको प्रयास गरेको आरोपमा करिब ५० वर्षको मुनेश्वर रायलाई सबैला प्रहरीले पक्राउ गरेको छ।
मुलचौक सडक पेटिका साइड हाईवेमा शुक्रबार राती बलात्कारको प्रयास गरिरहेको बेला दर्जनौं युवाहरुले भिडियो समेत लिएका छन्।
Ad
ती महिला चिचिउदा उनिहरु आएका थिए। लगत्तै ईलाका प्रहरी कार्यालय सबैलामा फोन गरेको थियोे। प्रत्यक्षदर्शीहरुले यसअघि पनि एक/दुई पटक बला त्कार गर्दै आएको बताए।
पक्राउ परेको व्यक्ति र ती महिला स्वास्थ परिक्षणको लागि जनकपुर लगिएको प्रहरीले जनाएको छन्।