जनकपुरधाम ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गो ली चलाएको छ ।
प्रहरीको गो ली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् ।
नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गो ली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
गो ली लागेर ग म्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ ।
टाउँकोमा गो ली लागेका २ जनाको अवस्था चिन्ताजनक छ ।
घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।