जनकपुरधाम।
प्रदेश नं.२ का ६ जिल्लामा चक्काजाम गर्ने डा. सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छन।
किसानको माग पूरा गराउनको लागि आज(बुधबार) जनकपुर सहित तराईको ६ जिल्ला मा चक्काजामको आह्वान गरेका हुन्।
किसानहरु छट्पटीरहँदा र पूरा मधेस जलिरहँदा वार्ता टोलि गठन नगरी कृषि मन्त्री महेन्द्र राय यादव मोजमस्ती गर्दै हिडेकोले कृषि मन्त्रीलाई कतै देखिएमा किसान र जनमत पार्टिका कार्यकर्ताहरुलाई खबर गरिदिनु हुन अनुरोध समेत गरेका छन्।
राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत मन्त्री राय लाई यस्तो खबर दिएका हुन।