महेश कु.राय जनकपुरधाम।
तराई मधेशमा अहिले पुवार(पराल)ले घर छार्दै चटारो भएका छन्। मधेशमा परालको घर पनि मासिदै गरेको देखिएको पाएका छन्। २० साल पहिला तराई मधेशमा प्रायः गाउँघरमा परालको घर हुन्थ्यो,भनाई छ कि परालको घरमा गर्मीमा त्यति गर्मी लाग्दैन र चिसो अर्थात् जाडोमा पनि गरम जस्तैः त्यति जाडो हुदैन, गाउँका बृद्धहरुको भनाइ रहेको छ।
यता जहिले देखि मान्छे बाहिर गएर कमाउन थालेको छ,झन पुरानोबाट नयाँमा परिवर्तन देखिएको पाएको छ। अहिले त झन यस्तो छैन कि कुनै गाउँमा इट्टको घर छैन। पहिला एक गाउँमा सय घर मध्ये एक/दुई घर मात्र रहन्थ्यो तर अहिले झन उल्टै पाएको छ।
ad त्यस्तै,अहिले कुरो गरौं : धनुषाको सबैला नगरपालिका वार्ड नं.९ भठिहन टोलको स्थानीय निवासी ५५ वर्षको राम उदित राय भन्छन् : आफ्नै मैथिली भाषामा `बौवा हम सब १५/२० साल सऽ लार/पोराके घर सब छारै छि,पहिले त ५० रुपैयाँ स सुरु भेल रहे गाउँमे छा र बाला आदमी दु गोरा मात्रै भैर गाउँके हमही सब छा रै छली। साल भैर छा र मे लागलके लागल छली मगर तयो नै फुर्सद रहै छल। छा र से पहिले लार/पोराके अटिआबके काम(पुवारलाई अलि मोटो खालको बनाएको) होई है,अटिआक वाद घर पऽ फेक्ली तब बाँस बत्ती के निचा लार/पुवार राईख क खरौवा जौरी स बनहै छि ई हे विधि छैय।
ad अभि त सबके कोठा भगेल त काम मे सेहो अप्ठ्यारो भगेल,उपराग सुनाबैय छथिन,राय। अभि जमानामा महंग सेहो भगेल दिनके ५०० रुपैया तकल लैय छि अभि मगर अहुमे कम्मे है। सब मिस्री लेबर सबके हजार रुपैया रोज है मगर हमर सब के ५०० से पेट प ड्राम गि र जेका बुझाइ है।
ad तेस्तै,अर्को स्थानीय निवासी ५७" वर्षको हरिचन कापर भन्दै, हमरा जहिया सऽ यकिल भेल तहिए स हम घर छारै छि,हम सुरु मे ६० रुपैयाँ स सुरुवात कैले रहि मगर अत्ते साल बितला भगेल तयो अभि ५००/६०० रोजके मात्रै होई है।आब त है बो नै करै पुवार बाला घर सब है बो करै त दलित सब(डोम,मुसहर,...)सब मे एगो-दुगो घर सब बाकी है उहो सब आब धनी/मनि भगेल। बुझ्यौन कि,हमर काम लोप/हरागेल। जीवन त केहनो क त बिता के है जनवन मे जाक के केहनो क गुजर चलै है इ हे उपराग सुनबैय छथिन कापर।
ad पहिले/पहिले आफ्नै परालले पुग्ने भए पनि अहिले किन्नुपर्ने उनीहरु बताउँछन् । अहिले स्थानीयवासीको खेत कम हुँदै जाँदा पराल अपुग हुन थालेको हो । अहिले पराल महंगो भएको छ,पराल महंगाईको मुख्य कारण आधुनिक मसिनहरु रहेका छन।विभिन्न किसिमका मसिनहरु परालको कुट्टि काटने,विभिन्न आधुनिक पेपरहरु बनाउनेमा प्रयोग गरिने गरिन्छ।
ad अहिले प्रती कठ्ठा परालको मुल्य १०० देखि २५० सम्म बिक्रीवितरण गरिएको स्थानीय किसान घुरन कापरले बताउनु भयो।