जनकपुर ।
मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ad
बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रक आज बिहान ८ः३० बजे दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल सार्कीको मृत्यु भएको प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।
ad
कार्की गाडीधनी हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।