जनकपुर –
महाेत्तरीमा आफ्नै सासूकाे ह त्या गरेकाे आराेपमा एक जना पक्राउ परेकी छन्।
६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वे पक्राउ परेकी हुन् ।
ad
जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झैझगडा हुँदा तेत्रीले कु टपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।
Ad
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।