जनकपुर ।
जनकपुरमा मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यू भएको छ ।
मृत्यू हुनेमा धनुषाको कमला नगरपालिका ३ लगमाका अन्दाजी २३ वर्षीय बिजय मरबैता यादव रहेका छन् ।
Ad
ढल्केबर खण्डको महेन्द्रनगरमा ज१२ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट घर फर्किने क्रममा आज विहान उनी दुर्घटनामा परेपछि ग म्भीर घाइते भएका थिए ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार अस्पताल लग्ने क्रममा मृत्यु गरेका छन् ।
ad