जनकपुर ।
ads
धनुषाको महेन्द्र राजमार्गमा दाङबाट बिराटनगर जादैगरेको बस पल्टिदा ब्यटरिसट हुदा बसमा आगलागी भएको हो ।
पुर्ब पश्चिम् राजमार्गमा पुर्व जादै गरेको ना ६ ख ७१०२ बस धनुषाधाम नगरपालिका वडा न ६ मलाटोलको महेन्द्र राजमार्गमा दाङबाट बिराटनगर जादैगरेको बस पल्टिदा ब्यटरिसट हुदा बसमा आगलागी भएको हो ।
समयमै नेपाल सैनिकका जवानहरु आएर सबैलाई उदाहरगरेर घाइतेहरु लाइ अस्पतालमा पठाएको छ ।
थप आउन बाकि ।
[embed]https://youtu.be/roFw_J_BSvk[/embed]