जनकपुर ।
कैलालीमा चक्कु प्रहार गरी एक जनाको ह त्या गरिएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवाललाई चक्कु प्रहार गरि ह त्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
घटना मंगलबार करिब राती ९ बजेको हो । पुरानो रिसिबी को कारण च क्कु प्र हार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।
घटना संलग्न रहेको आ रोपमा केही पक्राउ परेको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।