जनकपुर ।
ads
ads
तिहार सकिएसँगै जनकपुरलगायतका जिल्लामा छठको तयारी शुरु भएको छ । जनकपुर क्षेत्रस्थित गंगासागरमा आकर्षकरूपमा छठघाट निर्माण शुरु भएको छ ।
गंगासागरघाटसम्म आकर्षकरूपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा सयौवटा छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।
यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो ।