जनकपुर ।
ADS
जनगणनामा अमात जातिलाई अनिवार्य कोलुममा सहभागि गराएका हुन ।
धनुषाको सबैला नगरपालिका वाड न .९ भठिहन स्थिरत जनगणना २०७८ साल कार्तिक २५ गते देखी मंसिर ०९ गते सम्म हुने जनगणनामा अमात जातिलाई अनिवार्य कोलुममा सहभागिता गराउनु भएको हो ।
अमात समाज समिती साउदी साखा अध्यक्ष सन्दीप रायले जनाएको हो ।
आज आइतबारका दिन अमात समाज समिती दोहा कतारका अध्यक्ष नबल रायको अध्यक्षतामा एबम प्रोफेसर अनिल मंडल अमातको प्रमुख अतिथि र दुर्गा प्रसाद रायको वरिष्ठ अतिथि र दुबई साखाका अध्यक्ष ललित राय तथा साउदी साखाका महा सचीव सत्या राय लगाईत नेपाल अमातका एडमिन आदित्य राय र रुपेशरायको उपस्थितिमा जनचेतना तथा प्रचार प्रसार समिती सम्बन्धि कार्यक्रम सम्पन्न भएका हुन ।
सहयोगी संस्थाहरु
=============
१. नेपाल अमात समाज कल्याण समिती उपत्यका सम्पुर्ण परिवार
२. अमात समाज कल्याण समिती कतार
३. अमात समाज कल्याण समिती मलेसिया
४. अमात समाज कल्याण समिती दुबई
५. अमात समाज कल्याण समिती साउदी