जनकपुर ।
मुस्लिम आयोगद्वारा जनगणना र जनचेतना सम्बन्धित कार्यक्रम सप्पन्न गरेको छ।
बिहिवार रौटहतको यमुनामाई गाउपालिका सरूअठ्ठा, देवाहि गोनाही नगरपालिका लक्षमिनीया र गुजरा नगरपालिका कनकपुरमा मुस्लिम आयोगद्वारा आगामी जनगणना सम्बन्धी जनचेतना र सहभागीता गराउने सम्बन्ध कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारी ज्यु रास्ट्रिय मुस्लिम संघर्ष गठबंधनका सचिव, कलामुदिन अंसारी, मौलानी सोयब मदनि असरफ अली, रूसतम अंसारी, मनिर आलम, वडा अध्यक्षज्युहरू ,मुस्लिम अगुवा, मुस्लिम बुद्धिजिवी महिला समाजसेबी लगायतको उपस्थिति रहेको थियो ।