जनकपुर ।
प्रहरीले आफ्नै बुबाको ह त्या गरेको आरो पमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-७ घारिपाटन बस्ने ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कु टपि ट गर्दा ग म्भीर घाइते भएपछि पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।