जनकपुर ।
दहेज मुक्त मिथिला युवा समाज सेवाले एक गरिब परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन। महोत्तरीमा एक अतिबिपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको हो।
दहेज मुक्त मिथिला युवा समाज सेवाका अध्यक्षतामा श्रीमती गंगा परि देबि यादवको बिशेष पहलमा पासमान परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
सम्सि गाउँपालिका वाडा नम्बर ५ पोखरभिन्डा निबासी कमलेस्वर पासमानको दुबै अँखा नदेखिन सक्ने भएका कारण घरमा थाला परिरहेको थियो।
यादव भने, परीवारिक आर्थिक अवस्था अति नै नाजुक भएको कारणले उपचार गराउन सकिरहेको थिएन ।
त्यस्तै, १, चामल = ५० किलो
२, दाल = ५ किलो
३, आलू = ५ किलो
४, प्याज = ३ किलो
५, तेल = २ किलो
६, नून = २ किलो
जम्मा खर्च = ८५५५ इत्यादी सहयोग गरेका थिए।
यता अन्तर्राष्ट्रिय अध्यक्ष - श्री.दिलिप कु.मण्डल, केन्द्रीय अध्यक्ष नेपाल- मो.बसिर राईन, कोषाध्यक्ष नेपाल - श्रीमती सनेचरी दाश, सचिव नेपाल - श्री. दिपक शर्मा, सह सचिब नेपाल - श्रीमती बबिता कु.यादव उपस्थितमा कार्यक्रम सम्पन्न गरेको छ ।

